Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


विश्वकप क्रिकेटमा नेपाल र बंगलादेशको खेल जारी

काठमाडौं । विश्वकप टी–२० क्रिकेटमा अहिले नेपाल र बंगलादेशको खेल जारी छ । सेन्ट भिन्सेन्टको किंग्सटाउनमा जारी खेल जित्न नेपालले १०७ रनको लक्ष्य पाएको छ । आज बिहान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको बंगलादेशले १९ ओभर ३ बलमा अलआउट हुँदै १०६ रन जोड्यो । उसका लागि शकिब अल हसनले सवाृधिक १७ रन…