२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


साफ यू-१९ फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । यू–१९ साफ च्याम्पियनसिप उपाधिका लागि शनिबार भारत र पाकिस्तान भिड्दै छन् । खेल काठमाडौंको दशरथ रंगशालामा अपराह्न साढे ५ बजे हुनेछ । दुवै टिमले ‘सडन डेथ’को सहारामा नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् । सेमिफाइनलमा पाकिस्तानले भुटान र भारतले नेपाललाई हराउँदै फाइनल प्रवेश गरेका थिए । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा…