Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाली खेलकुदः पौडीतर्फका दुई नेपाली खेलाडी बाहिरिए

काठमाडौं । एसियाली खेलकुदको पौडीतर्फ आज नेपालका दुई खेलाडी समूह चरणबाटै बाहिरिएका छन् । ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको चर्चा बटुेलेकी गौरीका सिंहले आज आफ्नो व्यक्तिगत प्रदर्शन पनि सुधार्न सकिनन् । महिला सय मिटर फ्रि स्टाईलमा प्रतिस्पर्धा गरेकी गौरीकाले १ मिनेट ० दशमलव ८२ सेकेन्डको सयम निकाल्दै आफ्नो हिटमा छैटौं भइन् । यो…