जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को सुटिङमा नेपालको चुनौती सोमबार समाप्त भएको छ । नेपालबाट एक पुरुष र दुई महिला गरी तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सुशे चौधरी तथा महिलामा कल्पना परियार र सुस्मिता नेपालले व्यक्तिगत १० मिटर एअर राइफलमा भाग लिएका थिए । उक्त स्पर्धा ६५४ पूर्णांकको थियो ।…