Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


युभेन्टसका लागि रोनाल्डोले बल्ल गरे गोल

काठमाडौं, असोज १ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लव युभेन्टस्का लागि चौथो खेलमा बल्ल गोलको खाता खोलेका छन् । यसअघिका तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले गएराति सासुओलोविरुद्ध २ गोल गरे । यसै सिजनको सुरुमा स्पेनिस क्लव रियाल मड्रिडबाट युभेन्टस् आएका रोनाल्डोकै गोलको मद्दतमा युभेन्टसले सासुओलोलाई २–१ ले हराउँदै लिगमा लगातार चौथो जित…