Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालले श्रीलंकालाई हरायो

काठमाडौं, असोज ११ । भारतमा जारी ४६औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत् बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ । भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औं मिनेटमा…