काठमाडौं । मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ । बाङ्गीमा आज भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई १ सय १७ रनको विशाल अन्तरमा हराएको हो । खेलमा १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले १७ औं ओभरमा अलआउट हुनुपूर्व ३३ रन मात्रै जोड्न सक्यो । भुटानको ईनिङ…