Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्स विजयी

काठमाडाैं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ भएकाे खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको हो। पोखराले घरेलु खेलाडी विपिन खत्रीको उत्कृष्ट बलिङको मद्दतमा पहिलो जित निकालेको छ। यसअघि लगातार दुई खेलमा पराजित भएको पोखराले बिहीबार भएको दोस्रो खेलमा भने…