काठमाडौं, चैत ४ । स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियाल बेटिसलाई ४–१ ले हराएको हो । रियाल बेटिसको मैदानमा बार्सालाई सहज जित दिलाउन कप्तान लियोनल मेसीले ह्याट्रिक गरे । उसका लागि लुइस सुवारेजले अर्को एक गोल थपे । घरेलु टोली रियाल बेटिसका लोरेन मोरोनले…