Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलंका ४–० ले पराजित

विराटनगर, चैत ६ । नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार विराटनगरको सहिद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो । नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरे । पुनमले खेलको ४२औं, अनिताले ७३औं, सावित्राले ८२औं…