Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


इङ्ल्यान्ड, फ्रान्स, टर्की र आइसल्यान्डको सहज जित, पोर्चुगल र युक्रेन बराबरीमा

काठमाडौं । युरोकप छनोटअन्तर्गत गएराति भएका खेलमा इङ्ल्यान्ड, फ्रान्स, टर्की र आइसल्यान्डले सहज जित हात पारेका छन् । इङ्ल्याण्डले चेक गणतन्त्रलाई ५–० को भारी अन्तरले हराएको छ । इङ्ल्याण्डको जितमा रहिम स्ट्रलिङले ह्याट्रिक गर्दा हेरी केनले एक गोल गरे । खेलको अन्तिममा इङ्ल्याण्डले उपहार गोल मार्फत खेल ५–० ले जितेको हो । अर्को खेलमा विश्व…