Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


म्यानचेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा

काठमाडौं । फुल्हमलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा म्यान्चेस्टर सिटी २–० ले विजयी भयो । सिटीको जितमा बर्नार्डो सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गरे । जितसँगै सिटीले ३१ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलेको ७६ अंक छ । प्रिमियर लिग…