काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई किङ्गस इलाभेन पन्जाबले १४ रनले हराएको छ । बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर २ बलमा अलआउट हुनुपुर्व १ सय ५२ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि ऋषब पन्तले ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए…