काठमाडौं । कार्डिफ सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले कार्डिफलाई २–० ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र लेरोए सानेले एक एक गोल गरे । जितसँगै सिटीले शिर्ष स्थानको लिभरपुललाई १ अंकले उछिनेको छ । लिगमा ३२ खेलबाट…