Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


म्यानचेस्टर सिटी इङ्लिस एफए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी इङ्लिस एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति वेम्बले रंगशालामा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राईटनलाई १–० ले हरायो । खेलको चौथो मिनेटमै म्यान सिटीका ग्याब्रिएल जिससले गरेको गोल निर्णायक बन्यो । जितसँगै सिटीले सिजनमा सबै चार उपाधि जित्ने सम्भावना कायम राखेको छ । सिटीले अब वुल्भरह्याम्पटन वान्डरर्स…