Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


वेष्टह्याम युनाईटेडलाई हराउँदै चेल्सी तेस्रो स्थानमा उक्लियो

काठमाडौं । वेष्टह्याम युनाईटेडलाई हराउँदै चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीले वेस्टह्याम माथि २–० को जित निकाल्यो । चेल्सीका लागि दुबै गोल बेल्जियन खेलाडी एडिन हाजार्डले गरे । जितसँगै चेल्सीले ३३ खेलबाट ६६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ८२ अंक जोडेको लिभरपुल…