घोराही, चैत २८ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णपदक नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा जारी टेबलटेनिस प्रतियोगितामा महिला समूहगत प्रतिस्पर्धामा पुलिस क्लबले स्वर्ण जितेको हो । उक्त प्रतिस्पर्धामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ ले हराएको हो । सो स्पर्धामा पुलिस क्लबकी एलिना महर्जनले एपीएफ क्लबकी सेलिषा खड्गीलाई ३–२ र…