Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


उपाधिका लागि नेपालद्वारा मलेसियासामु १४१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, वैशाख १५ । थाइल्याण्डमा जारी एसीसी युथ–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले मलेसियालाई १४१ रनको चुनौती दिएको छ । निर्धारित ३५ ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा १४० रन बनाएको हो । थाइल्यान्डको चियाङमेइमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै, दिपक बोहोराले २३,…