Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कर्णाली स्पोर्ट्सलाई रुट्सको साथ

काठमाडौं, वैशाख १७ । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाद्वारा सन्चालित कर्णाली स्पोर्ट्स क्लबलाई रुट्स फेसन प्रालिले आर्थिक सहयोग गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै रुट्स फेसनले रोकायाको क्लबलाई एक लाख रुपैयाँ तथा उनले आयोजना गर्दै आएको रारा अल्ट्रा म्याराथनलाई डेढ लाख रुपैयाँ नगद सहयोग गरेको हो । अल्ट्रा म्याराथन आगामी असार २७…