Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


‘सुपर ओभर’को सनसनी, हैदरावादलाई हराउँदै मुम्बई ‘प्लेअफ’मा

काठमाडौं, वैशाख २० । सनराइजर्स हैदरावादलाई ‘सुपर ओभर’मा पराजित गर्दै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको ‘प्लेअफ’मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा सनसनीपूर्ण जित निकाल्दै मुम्बईले प्लेअफमा ठाउँ बनाएको हो । मुम्बईको वाङ्खडे रंगशालामा घरेलु टोलीले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन…