काठमाडौं, वैशाख २३ । लण्डन क्लब चेल्सी अर्को सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलको गएराति भएको खेलमा वार्टफोर्डलाई ३–० ले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । अर्को लण्डन क्लब आर्सनलले ब्राईटनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि चेल्सी एक खेल अगावै च्याम्पियन्स लिगमा छानिएको…