Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


रंगशाला निर्माणका लागि आवश्यक सहयोग गर्छु : कुलमान

चितवन, जेठ १३ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको रामपुरमा बन्न लागेको क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने बताएका छन् । घिसिङले रंगशालाका लागि विद्युत्, ट्रान्सफर्मर र सबस्टेसन निर्माणका लागि प्राधिकरणले खुला हृदयका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सोमबार घिसिङले रंगशालास्थलको निरीक्षण गर्दै सो कुरा बताएका हुन्…