काठमाडौं, जेठ १५ । राष्ट्रिय वाणिज्य बैंकले थप दुई वर्षका लागि भलिबल लिगको प्रायोजन गर्ने भएको छ । नेपाल भलिबल संघ र वाणिज्य बैंकबीच थप दुई वर्षका लागि भलिबल लिगको प्रायोजन गर्ने सहमति भएको हो । बैंकले २०७६/७७ का लागि प्रायोजनवापतको रकम २४ लाख रुपैयाँ प्रदान गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले…