Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


नेपालको सिन्धु टाइगर टिमलाई भुटानमा तीन स्वर्ण

काठमाडौं । भुटानको राजधानी थिम्पुमा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालबाट सहभागी सिन्धु टाइगर टिमले तीन स्वर्णसहित छ रजत र दुई कांस्य पदक जितेको छ । जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीको नेतृत्वमा सहभागी १३ जनाको टोली मध्ये १० जनाले ११ पदक जितेका हुन् । प्रतियोगितामा पुम्सेतर्फ भण्डारीले टोलीका लागि पहिलो स्वर्ण पदक दिलाएका…