Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


नेपालको राष्ट्रिय फुटबल टिमले आज चाइनिज ताईपेइसंग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले आज चाइनिज ताईपेइसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ । ताईवानमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ । विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चाईनिज ताईपेइ पुगेको हो । यसअघि नेपालले मलेसियासँग मैत्रिपूर्ण खेल खेलेको थियो । मलेसियासँगको खेल २–० ले गुमाएको नेपाल नयाँ…