Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


विश्वकप क्रिकेटमा वर्षा बाधक, पाकिस्तान र श्रीलंका अंक बाँड्न बाध्य

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएपछि अंक बाँडेका छन् । बेलायतमा जारी प्रतियोगिताअन्तर्गत गएरातिका लागि तय भएको खेल वर्षा कारण प्रभावित भएको हो । ब्रिस्टोलमा हुने भनिएको खेल वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् । प्रतियोगिताअन्तर्गत आज अफगानिस्तान र न्यूजिल्यान्ड भिड्ने छन् । जारी विश्वकपमा…