Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

काठमाडौं, जेठ २७ । भारतीय ‘अलराउन्डर’ युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । भारतलाई सन् २०११ को एकदिवसीय विश्वकप जिताउन अहं भूमिका खेलका युवराजले सोमबार सन्न्यासको घोषणा गरेका हुन् । सन् २०११ को विश्वकपमा ९ खेलमा ९०.५० को औसतमा ३६२ रन बनाउनुका साथै १५ विकेट लिएका युवराज ‘म्यान अफ दी सिरिज’ भएका थिए ।…