Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एनआरटीको विजयी सुरुआत

काठमाडौं, जेठ २९ । न्यूरोड टिम (एनआरटी)ले ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबलको चौथो संस्करणमा शानदार सुरुआत गरेको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा एनआरटीले च्यासल युथ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । एनआरटीलाई जिताउन रेजन माझी, कृतिष रत्न छुन्जु, सुजन शर्मा र…