Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


महिला विश्वकप फुटबल : इंग्ल्यान्ड र इटाली अन्तिम १६ मा

फ्रान्स, जेठ ३२ । इंग्ल्यान्ड र इटाली महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । फ्रान्समा जारी महिला विश्वकपमा समूह चरणअन्तर्गत गएराति भएका खेलमा जित निकाल्दै दुवै टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । समूह ‘डी’ को खेलमा इंग्ल्यान्डले अर्जेन्टिनालाई १–० ले हरायो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा इंग्ल्याण्डका लागि ६१ औँ…