Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


कोपा अमेरिकामा उरुग्वेको शानदार सुरुवात

ब्राजिल, असार २ । दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकामा उरुग्वेले विजयी सुरुवात गरेको छ ।  प्रतियोगिताको सबैभन्दा सफल टोली उरुग्वेले आज बिहान भएको खेलमा इक्वेडरलाई ४–० ले हरायो । ब्राजिलमा जारी प्रतियोगितामा उरुग्वेलाई शानदार सुरुवात दिलाउन एडिन्सन काभानी, लुईस सुवारेज र निकोलस लोदेरोले एक–एक गोल गरे । इक्वेडरका अर्टुरो मिनाले एक…