Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा

फ्रान्स, असार ६ । विश्वकप महिला फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । फ्रान्समा जारी प्रतियोगिताको समूह चरणका खेल गएराति सकिएपछि प्रि–क्वाटरफाइनल खेलको समीकरण पूरा भएको हो । गएराति साविक विजेता अमेरिकाले स्विडेनलाई २–० ले हरायो । जितसँगै अमेरिका समूह विजेता बन्दा स्विडेन दोस्रो हुँदै नकआउट चरणमा प्रवेश ग¥यो । गएराति भएको समूह ‘एफ’ कै…