काठमाडौं । कोपा अमेरिका फुटबलमा साविक विजेता चिलीले लगातार दोस्रो जित हात पारेको छ । आज बिहान भएको समूह चरणको खेलमा इक्वेडरलाई २–१ गोलअन्तरले पराजित गर्दै चिलीले लगातार दोस्रो जित हात पारेको हो । १० खेलाडीमा सिमित इक्वेडरविरुद्ध चिलीलाई जित दिलाउन जोसे फियुनजालीडा र एलेक्सिस सान्चेजले एक–एक गोल गरे । इक्वेडरका इन्नर भ्यालेन्सियाले एक गोल…