Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


फ्रान्स र इङ्ल्यान्ड विश्वकप महिला फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । आयोजक फ्रान्स र इङ्ल्यान्ड विश्वकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा क्यामरुनलाई ३–० ले हराउँदै इङ्ल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । इङ्ल्यान्डले अब क्वाटरफाइनलमा अर्को युरोपियन प्रतिद्वन्द्वी नर्वेसँग खेल्नेछ । यसैगरी अर्को खेलमा ब्राजिलमाथि २–१ को जित निकाल्दै आयोजक फ्रान्स पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । विश्वकप महिला फुटबलमा आज…