काठमाडौं । साविक विजेता अष्ट्रेलिया इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लण्डनको लर्ड्स क्रिकेट मैदानमा गएराती सम्पन्न खेलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले आयोजक इंग्ल्याण्डलाई ६४ रनले हरायो । जितसँगै अष्ट्रेलिया समुह चरणमा दुई खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७…