Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


भारतले दियो वेस्ट इन्डिजलाई २६९ रनको लक्ष्य, कोहलीको कीर्तिमान

काठमाडौं, असार १२ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले भारत र वेस्ट इन्डिज भिडिरहेका छन् । इंग्ल्यान्डको म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा जारी खेलमा वेस्ट इन्डिजले २६९ रनको चुनौती पाएको छ । भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ७ विकेटको क्षतिमा २६८ रन बनाएको हो । कप्तान विराट कोहलीले कप्तानी इनिङ्स खेलेका…