Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


विश्वकप क्रिकेटमा भारतको पहिलो हार, आयोजक इङ्ल्याण्ड ३१ रनले विजयी

काठमाडौं । इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार बेहोरेको छ । गएराति बर्मिङ्घममा भएको खेलमा भारतलाई आयोजक इङ्ल्याण्डले ३१ रनले हराएको हो । इङ्ल्याण्डले सन् १९९२ पछि भारतलाई विश्वकप क्रिकेटमा पराजित गरेको यो पहिलो पटक हो । खेलमा इङ्ल्याण्डले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ५ विकेट गुमाएर…