काठमाडौं, असार १६ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले श्रीलंका र वेस्ट इन्डिज भिडिरहेका छन् । चेस्टरमा भइरहेको खेल जितका लागि वेस्ट इन्डिजले ३३९ रनको चुनौती पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३३८ रन बनायो । श्रीलंकाका अभिष्का फर्नान्डोले १०३ बलमा सर्वाधिक १०४ रन…