काठमाडौं, असार १९ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र वेष्ट इन्डिज भिडिरहेका छन् । लिड्समा जारी खेलमा टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको छ । विश्वकपमा अन्तिम खेल खेलेका क्रिस गेलले भने निराश पारेका छन् । गेलले १८ बलमा ७ रनमात्र बनाएर ‘आउट’ भए । ३९ वर्षीय गेलले आउँदो अगष्टमा भारतविरुद्ध…