काठमाडौं । सेनेगल र बेनिन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको दाबेदार मानिएको मोरक्को भने अन्तिम १६ बाटै बाहिरिएको छ । इजिप्टमा गएराति भएको प्रि–क्वाटरफाइनल खेलमा बेनिनसँग पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित हुँदै मोरक्को प्रतियोगिताबाटै बाहिरिएको हो । खेलको निर्धारित र थपिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल…