Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा

काठमाडौं । नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराती भएको क्वाटरफाइनलमा दक्षिण अफ्रिकालाई २–१ ले हराउँदै नाइजेरिया सेमिफाइनलमा पुगेको हो । खेलमा नाईजेरियालाई विजयी गराउन विलियम ट्रस्ट–एकङले ८९ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि नाईजेरियाका स्यामुएल चुकेजेले पहिलो गोल गर्दा दक्षिण अफ्रिकाका बांगानी जुंगुले बराबरी गोल…