Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


रियल मड्रिडको लज्जास्पद हार, एथ्लेटिको मड्रिडका डिएगो कोस्टाले गरे चार गोल

काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा रियल मड्रिडले लज्जास्पद हार बेहोरेको छ । अमेरिकाको न्यूजर्सीस्थित मेटलाइट स्टेडियममा भएका खेलमा एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई ७–३ गोलअन्तरले पराजित गरेको हो । खेलमा डिएगो कोस्टाले चार गोल गरे । तर त्यसपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिए । खेलको पहिलो हाफ सकिँदा एट्लेटिको मड्रिडले रियलमाथि पाँच गोल गरेको…