Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


एभरेस्ट मार्शल आट्र्स एकेडेमीकाे स्टेट अल स्टाइल कराँते च्याम्पियनसिपमा ऐतिहासिक सफलता

अष्ट्रेलिया । एभरेस्ट मार्शल आट्र्स एकेडेमीले अष्ट्रेलियाको प्रतिष्ठित (न्यू साउथ वेल्स) स्टेट अल स्टाइल कराँते च्याम्पियनसिप २०२६’ प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ। एकेडेमीले प्रतियोगितामा आफ्नो पहिलो सहभागितामै अविश्वसनीय सफलता हासिल गरेको हो । एकेडेमीले प्रतियोगितामा दुई वटा स्वर्ण र एउटा रजत पदक जित हात पारेको छ । एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले मेन्स भेट्रान…