काठमाडौं, साउन २८ । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ । शुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दिपलाई फेरि बोलाएको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई शुरुमा भिसा नदिए पनि दूतावासले अहिले फेरि ‘रिभ्यू’का लागि बोलाएको हो । नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार दूतावासले बोलाएकाले उनीहरु फेरि दूतावास…