ताप्लेजुङ, साउन ३० । बिहीबारदेखि ताप्लेजुङमा सुरु भएको चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा रेडहर्ष क्लब इलाम विजयी भएको छ । घरेलु टोली पोमु केछाङ स्पोर्टिङ क्लब ताप्लेजुङलाई ३–० ले पराजित गर्दै इलाम विजयी भएको हो । इलामका लागि फोफोनाले दुई तथा पासाङ शेर्पाले एक गोल गरे । शुक्रबार आयोजक टोली ताप्लेजुङ–११ र…