Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


शेफिल्ड युनाईटेडको पहिलो जित, चेल्सी र लेस्टर सिटीको खेल बराबरी

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा शेफील्ड युनाईटेडले पहिलो जित हात पारेको छ । यसै सिजनमा प्रिमियर डिभिजनमा बढुवा भएको शेफिल्डले गएराती क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले लेस्टर सिटीसँग एक एक गोलको बराबरी खेलेको छ । सिजनको पहिलो खेलमा गतसाता म्यान्चेस्टर युनाईटेडसँग ४–० ले…