Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एलेक्सेस सान्चेजलाई इन्टर मिलानले लिने

लन्डन, भदौ ११ । म्यानचेस्टर युनाईटेडका फरवार्ड एलेक्सेस सान्चेज इन्टर मिलानमा अनुबन्धित हुने भएका छन् । यसै सिजन युनाइटेडबाट अर्का स्ट्राइकर रोमेलु लुकाकुलाई ८० मिलियन युरोमा अनुबन्ध गरेको इन्टरले सान्चेजलाई तत्कालका लागि लोनमा लिन लागेको हो । इन्टरका प्रमुख एन्टोनिया कोन्टेले आगामी सोमबार युरोपियन खेलाडी किनबेचको विन्डो अगाडी सान्चेजलाई अनुबन्ध गर्ने बताएका छन् । यो…