Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


भारत विजेता, नेपाल ७–० ले स्तब्ध

काठमाडौं, भदौ १४ । भारतले नेपाललाई पराजित गर्दै पाँचौं संस्करणको साफ यु–१५ (१५ वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यु–१५ मा नेपाल अहिलेसम्म च्याम्पियन हुनसकेको छैन । त्यस्तै, यससँगै तेस्रोपटक फाइनल पुगेको नेपाललाई उपाधि जित्न…