Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


जोकोभिच र ओसाका ‘आउट’

काठमाडौं, भदौ १७ । साविक विजेताहरु नोभाक जोकोभिच र नाओमी ओसाका युएस ओपन टेनिसबाट बाहिरिएका छन् । १६ पटकका ग्रान्डस्लाम च्याम्पियन सर्बियन खेलाडी जोकोभिचको काँधमा समस्या आएपछि उनले स्टानिस्लास वावरिंकाविरुद्धको खेलबाट संन्यास लिएका हुन् । चोटका कारण ‘रिटायर्ड हर्ट’ हुनुअघि जोकोभिच स्वीस खेलाडी वावरिंकाविरुद्धको खेलमा ६–४, ७–५ र २–१ ले पछाडि थिए । जोकोभिचले हालसम्म…