काठमाडौं, असोज २ । नेपाली टोलीले १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिमा ‘ह्याट्रिक’ गर्ने दाबी गरिएको छ । शुक्रबारदेखि काठमाडौंको हलचोक मैदानमा सुरु हुने तेस्रो संस्करणमा पनि उपाधि जित्नकै लागि मैदानमा उत्रने नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए । पहिलो संस्करण नेपालमा र दोस्रो संस्करण भुटानमा भएकामा नेपालले नै उपाधि जितेको थियो । बिहीबार…