काठमाडौं । आर्सनललाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा लेष्टर सिटीले आर्सनललाई २–० ले हरायो । लेष्टर सिटीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले एक एक गोल गरे । गएराती भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी…